पूजापाठ गरेर सरकारी निवास बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन्द्र शाह


March 27, 2026 मा प्रकाशित

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह शुक्रबार सरकारी निवास बालुवाटार प्रवेश गरेका छन् ।

उनले शुक्रबार मध्यान्ह राष्ट्रपति निवास सितल निवासमा प्रधानमन्त्री पदको सपथ ग्रहण गरेपछि दिउँसो २ बजेपछि सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पुगेर पदभार ग्रहण गरेका थिए

त्यसपछि सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री शाहले पूजापाठ गरेर शुभसाइतमा सरकारी निवास बालुवाटार प्रवेश गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here