समाचार
थपलायन्स क्लबको आयोजनामा बिर्तामोडमा “स्ट्रेस मेनेजमेन्ट एण्ड एआई सिम्पोसियम” कार्यक्रम
3 महिना अगाडि
बिर्तामोड, साउन ३ /झापाको बिर्तामोडमा आइतबार “स्ट्रेस मेनेजमेन्ट एण्ड एआई सिम्पोसियम” कार्यक्रम सम्पन्न भएको छ । लायन्स...
विर्तामोडमा २ सयभन्दा बढीलाई रोजगारी दिने मेला
5 महिना अगाडि
राजवंशी जातिको सिरुवा पर्व सुरु, आज पानी सिरुवा मनाइँदै
7 महिना अगाडि
प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक
7 महिना अगाडि
अर्थतन्त्र
थपविराटनगरमा एक अर्बको लगानीमा सलाइन उद्योग सुरु
7 महिना अगाडि
घरमै बसेर ‘ई-पेन्सन भेरिफिकेसन’, राज्यको १५ करोड जोगिने
7 महिना अगाडि
पालिका खबर
थपविर्तामोडमा २ सयभन्दा बढीलाई रोजगारी दिने मेला
5 महिना अगाडि
आजदेखि झापाका अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह बन्द
8 महिना अगाडि
एकका लागि एक अभियानले ४२ जना दाता र अभियन्ता...
10 महिना अगाडि
बिर्तामोड–प्याकुरेल चोक सडक स्तरोन्नति ८३ प्रतिशत सम्पन्न
10 महिना अगाडि
दमकका तीन युवक लागू औषधसहित पक्राउ
10 महिना अगाडि
मेचीनगरमा तीन वर्षमा ६६१ क्षयरोगी फेला
10 महिना अगाडि
शिवसताक्षीमा निःशुल्क स्वास्थ्य शिविर
10 महिना अगाडि
झापा इनर्जीले ५ महिनामा ४ करोड ७० लाख रुपैयाँको...
10 महिना अगाडि
हल्दीबारी–भद्रपुर जोड्ने ‘लालीगुराँस झोलुङ्गे पुल’ सञ्चालनमा
10 महिना अगाडि
झापामा थपिए ५० हजार मतदाता
10 महिना अगाडि
कृषि
थपचिया तथा कफी विकास बोर्डका हाकिम ७ महिनामा ६ महिना विदामा
झापा– राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोडका प्रमुख एवं क्षेत्रीय निर्देशक डा.लक्ष्मण पोखरेल सधैंजसो...
कृषि विभागद्धारा गहुँको समर्थन मूल्य निर्धारणका लागि अध्ययन गर्दै
झापा । किसानहरुले उत्पादन गरेको गहुँको समर्थन मूल्य निर्धारण गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतमा रहेको कृषि विभागले गहुँको समर्थन मूल्य...
आठ प्रजातिको धान अनुसन्धान हुँदै
काठमाडौं । नेपाल कृषि अनुन्धान परिषद् अन्तर्गत रहेको राष्ट्रिय धान बाली अनुसन्धान केन्द्रले आठ प्रजातिका धानको अनुसन्धान गर्ने भएको छ । केन्द्रले...
बेमौसमी वर्षाले क्षति पुर्याएपछि झापामा धान उत्पादन घट्यो
झापा । बेमौसमी वर्षाले धानखेतीमा क्षति पुर्याएपछि झापामा यो वर्र्ष उत्पादन घटेको छ। गत असोज र कात्तिकमा आएको बेमौसमी वर्षाका कारण गत...
५ महिनामा साढे ४१ करोडको अम्रिसो निर्यात
काठमाडौँ । नेपालबाट अम्रिसो निर्यात हुँदा साढे ४१ करोड रुपैयाँ भित्रिएको छ । यो २०८१ साउनदेखि मङ्सिर मसान्तसम्मको भन्सार विभागको तथ्यांक हो...
सङ्खुवासभामा ३४ करोड बढीको सुन्तला कारोबार
सङ्खुवासभा । जिल्लामा यो वर्ष ३४ करोड बढीको सुन्तला बिक्री भएको छ । सुन्तला उत्पादन बढेसँगै कारोबारमा पनि वृद्धि भएको हो ।...
शिक्षा
थपदुई दिन विदाले स्कूलको तालिका प्रभावित
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन झापाले आगामी शैक्षिक सत्र २०८३ लाई व्यवस्थित र प्रभावकारी बनाउने लक्ष्यसहित विभिन्न निर्णय...
बिर्तामोडका उत्कृष्ट तीन शिक्षक ५० हजारसहित पुरस्कृत, विद्यार्थीलाई प्रोत्साहन
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाले उत्कृष्ट तीन शिक्षकलाई नगदसहित पुरस्कृत गरेको छ । नगरभित्रका शिक्षकहरुमध्येबाट तीन जनालाई ५० हजार रुपैयाँ, प्रमाणपत्रसहित पुरस्कृत...
पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको २० औँ स्थापना दिवस
विर्तामोड । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको २० औँ स्थापना दिवस झापामा विविध सामाजिक तथा शैक्षिक कार्यक्रमका साथ भव्य रूपमा मनाइएको...
स्वास्थ्य
थपमेचीनगरमा तीन वर्षमा ६६१ क्षयरोगी फेला
झापा । विगत तीन वर्षयता विरामीको खोजपड्ताल अभियानमार्फत मेचीनगरमा ६६१ क्षयरोगीका संक्रमित फेला परेका छन् । मेचीनगर स्वास्थ्य कार्यालयका अनुसार फेला परेका...
शिवसताक्षीमा निःशुल्क स्वास्थ्य शिविर
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । सतासीधाम जेसीजको आयोजनामा शिवसताक्षी १० माइधारस्थित मेची अंग्रेजी माध्यमिक...
पोलियोका शंकास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट मुलुकमा नेपाल
काठमाडौं । नेपाल पोलियो भाइरसका शंकास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट मुलुकमा परेको छ । नेपालले यस वर्ष २०२५ मा विश्व स्वास्थ्य संगठन...
अन्तरबार्ता
थप‘नेपालमा कडा लकडाउन सम्भव छैन, महामारीसँग जोगिँदै अर्थतन्त्र सुचारु राख्नुपर्छ ‘- पूर्वअर्थसचिव खनाल
नेपाली समाज एक प्रकारको लकडाउनकै बीचबाट विकास भएको हो । स–साना गाउँमा मानिसहरु झुण्ड बनाएर बसेका थिए । व्यक्तिहरु कुनै न कुनै...
खेलकुद
थपचन्द्रगढी महिला गोल्डकपको खेल तालिका सार्वजनिक
7 महिना अगाडि
भारत टी २० विश्वकपको सेमिफाइनलमा प्रवेश
8 महिना अगाडि
टी–२० विश्वकप : दक्षिण अफ्रिका अपराजित रहँदै सेमिफाइनलमा
8 महिना अगाडि
झापा गोल्डकपको उपाधि मछिन्द्रलाई
9 महिना अगाडि
कला / साहित्य
थप‘परान’ बन्यो २०८२ मा धेरै व्यापार गर्ने चलचित्र
झापा । नीर शाहको मुख्य भूमिका रहेको चलचित्र ‘परान’ २०८२ सालमा घरेलु बक्स अफिसमा सबैभन्दा धेरै कमाउने...
कलाकार सागर लम्साललाई ५ दिन हिरासतमा राख्न अनुमति
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले कलाकार सागर लम्साल बलेलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई...
कलाकार आरपी अभिनीत ‘समय’ सार्वजनिक
काठमाडौँ । वरिष्ठ कलाकार आरपी पन्त अभिनीत पहिलो म्युजिक भिडियो ‘समय’ सार्वजनिक भएको छ । गीतकार तथा गायक उत्तम भट्टराईको स्वर र...
विचार
थपरास्वपा सरकारको १०० दिन : सुधार, सुशासन र नयाँ राजनीतिक अभ्यास
वि.सं. २०८२ फागुन २१ गते सम्पन्न निर्वाचनपछि २०८२ चैत १३ गतेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा नेपाल सरकार गठन भएको सर्वविदितै छ ।...
युवा मनोविज्ञान, आर्थिक विकास र सुशासन
आर्थिक वृद्धि, स्वदेशमै रोजगारी सिर्जना, उद्यमशीलताको विकास तथा सुशासनमा नागरिक अपेक्षा केन्द्रित हुँदै आएको छ । संविधानमार्फत...
‘निजी क्षेत्र सुरक्षित र सम्मानित नभए समृद्धि सम्भव छैन’
चन्द्र ढकालकाठमाडौं । भदौ २३ र २४ को जेन जी आन्दोलन पछि परिवर्तित परिस्थितिमा निजी क्षेत्रको सुरक्षा...
बिश्व
थपइस्लामाबादमा आज अमेरिका–इरानबिच वार्ता हुँदै
एजेन्सी । अमेरिका र इरानबीच शनिबार पाकिस्तानको राजधानी इस्लामाबादमा वार्ता हुने भएको छ । पाकिस्तानको मध्यस्थतामा हुन...
इरानले भन्यो – खाडी मुलुकहरूप्रति कुनै शत्रुता छैन
एजेन्सी । इरानले इजरायली आक्रमणपछि सुरु गरेको सैन्य प्रत्याक्रमणबीच खाडी मुलुकहरूप्रति आफूले कुनै दुर्भावना नराखेको स्पष्ट पारेको छ ।
यूएईमा इरानी आक्रमण : एक नेपालीसहित ३ जनाको मृत्यु, ५८ घाइते
एजेन्सी । इरानले संयुक्त अरब इमिरेट्स यूएईलाई लक्षित गरी गरेको पछिल्लो हवाई आक्रमणमा परी एक नेपाली नागरिकसहित...













































