महान्यायाधिवक्ता भण्डारीले दिइन् पदबाट राजीनामा


March 27, 2026 मा प्रकाशित

काठमाडौं । महन्यायाधिवक्ता सबिता भण्डारीले पदबाट राजीनामा दिएकी छिन् ।

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले उनलाई महान्यायाधिवक्ता नियुक्त गरेकी थिइन । बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त भएपछि शुक्रबार महान्यायाधिवक्ता भण्डारीले राजीनामा दिएकी हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आफूले राजीनामा बुझाएको उनले जानकारी दिएकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here